img
img

Notice

समावेशी कोटामा B.Sc. CSIT -2079 तर्फको भर्ना सम्बन्धी अत्यन्त जरुरी सुचना

यस कलेजमा B.Sc. CSIT तर्फ समावेशी कोटामा शैक्षीक सत्र २०७९/२०८० का लागि TU नियमानुसर कक्षा ८ देखी कक्षा १२ सम्म सरकारी वा सामुदायीक बिद्यालयबाट अध्यन पूरा गरेको विद्यार्थीहरुलाई तपसिल बमोजिम सात वटा समावेशी कोटामा भर्नाका लागि निवेदन आब्हान गरिन्छ |